नम्बर नखुलेको सवारीको ठक्करबाट एकको मृत्यु, एक घाइते
बैशाख १८, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा सोमबार बिहान पहिचान नभएको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय, मुग्लिनले...