भदौ २९, चितवन । चितवनको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको स्क्रब टाइफस रोगको परीक्षणको पुनःपरीक्षणका लागि ४० वटा नमुना काठमाडौँ लगिएको छ । भरतपुर अस्पतालको १० वटा र चितवन...