ज्वालामुखी गाउँपालिका: प्रतिष्ठाको मत माग्दै समाजवादी, कांग्रेसले इमान्दारिताको दाग मेट्ला ?
वैशाख २६, धादिङ । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि धादिङको ज्वालामुखी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनले उम्मेदवार उठाएको छ । यसका अलावा ७ वडा रहेको ज्वालामुखी...