असार २५, काठमाडौँ । नेपाली काँग्रेसले बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी र अन्य नदीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बाढीमा परी हालसम्म दुई जनाको मृत्यु, दुई...