संघीय सुशासनको लागि वित्तीय अनुशासनको अपरिहार्यता
दामोदर रेग्मी । असार २८, काठमाडौं ।
प्रजातान्त्रिक शासन प्रणालीमा सार्वजनिक वित्त व्यवस्थापनका सवै पक्षहरुको व्यवस्थापन पारदर्शी हुनु आवश्यक छ। यसर्थ सार्वजनिक श्रोतको प्राप्ति देखि लिएर परिचालनका समग्र पक्षको प्रतिफल प्राप्त...