नेकपा वैठक: स्थायी समितिमा आज बोल्न पाएका सबै नेताले गरे ओलीको आलोचना
असार १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको स्थायी समितिको बैठकमा पाँच जना स्थायी समिति सदस्यले आफ्नो धारणा राख्ने क्रममा सबैले ओलीको आलोचना गरेका छन् । आजको...