संसद् अधिवेशन अन्त्य ः के के भयो राष्ट्रियसभामा
असार १८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा उहाँले आज अपराह्न ५ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गर्नुभएको हो...