विदेशबाट नेपालीहरु फर्काउन २६ बुँदे कार्ययोजना पारित, कार्यविधिमा के के छ ? पढनुहोस्
जेठ १९, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण स्वदेश फर्किन चाहने नागरिकलाई ल्याउन र नेपाल आएपछि उनीहरुको व्यवस्थापन गर्न २६ बुँदे कार्ययोजना पारित गरेको छ ।
उपप्रधानमन्त्री तथा उच्चस्तरीय...