मन्त्रिपरिषदको बैठक बस्दै, विदेशमा अलपत्र नेपालीको उद्दार र कोरोना रोकथाममा केन्द्रित हुने
जेठ ९, काठमाडौं । मन्त्रिपरिषदको बैठक शुक्रबार बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताएका छन्...