साउदीबाट राजदुतले भने ‘२० हजार नेपालीहरु स्वदेश फर्कने प्रतिक्षामा छन् सरकारको ध्यान जाओस्’
जेठ ५, काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी गएका २० हजार नेपालीहरु स्वदेश फर्कन तयार रहेका छन् । रातोपाटी अनलाइनको ‘द भ्यु’ कार्यक्रममा बोल्दै साउदीका लागि नेपाली राजदुत डा. महेन्द्र...