वाग्मती प्रदेश सरकारले सञ्चारमाध्यम सञ्चालन गर्ने
जेठ १५, काठमाडौँ | वाग्मती प्रदेश सरकारले छापा तथा विद्युतीय सञ्चारमाध्यम सञ्चालन गर्ने भएको छ । प्रदेशले आगामी आर्थिक वर्षमा सञ्चारगृह स्थापना गरी अनलाइन, रेडियो, टेलिभिजन र छापाखाना सञ्चालनका लागि...