विदेशमा रहेका झण्डै नौ लाख नेपाली ल्याउने तयारी
जेठ १३, काठमाडौं | कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ ।
यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा...