महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध अपहरणको उजुरी दर्ता
वैशाख २२, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवलाई अपहरणसम्बन्धी कसूरमा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता भएको छ...