पिपिएलमा ज्ञानेन्द्र मल्लद्वारा शतक प्रहार
पुस २, काठमाडौँ | पोखरा प्रिमियर लिग (पिपिएल) मा ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् | बुधबार पोखरा रंगशालामा धनगढी ब्लुजविरुद्धको खेलमा काठमाडौं गोल्डेन्स वारियर्सका कप्तान ज्ञानेन्द्र मल्लले ३७ बलमै...