जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मंसिर १३,काठमाडौं | काठमाडौँको नागार्जुन नगरपालिका-३ बाट ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३१ वर्षीय सोमराज नगरकोटीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ |
ती महिलालाई नगरकोटीले पटक पटक जबरजस्ती...