मंसिर १७, काठमाडौँ | आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ | प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार् ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |...