प्रहरीलाई ५० हजार घुस दिन खोज्ने महिला पक्राउ
मंसिर ४, काठमाडौं | प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन् |
काठमाडौंको टोखा नगरपालिका-५ बसुन्धरास्थित आगमन फुडल्याण्ड एण्ड गेष्ट हाउसमा अनैतिक क्रियाकलाप भइरहेको भन्ने सूचनाको आधारमा मंगलबार...