मंसिर ३, काठमाडौँ | आज मंगलबार सुनको मूल्य बढेको छ | सोमबारको तुलनामा आज रु ४०० ले बढेर प्रतितोला छापावाल सुनको मूल्य रु ७२ हजार पुगेको नेपाल सुनचाँदीको व्यवसायी महासंघले...