राजसंस्था मान्छु, हिन्दू राष्ट्र मान्छु, संघीयता मान्दिनँ भनेकै कारण प्रहरीको खोरमा रहनु पर्ने :अध्यक्ष लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा, हिन्दू धर्म मान्छु, संघीयता खारेजी हुनुपर्छ भन्दा सरकारले प्रताडित बनाएको बताएका छन्।प्रतिनिधि सभाको बैठकमा शुक्रबार बोल्दै उनले सरकारले विद्रोहमा जाऊ,...