भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका
काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन काठमाडौँ उपत्यकाबाट आ-आफ्नो जिल्ला फर्किने मतदाताहरूको लर्को लागेको छ। निर्वाचन नजिकिँदै जाँदा काठमाडौँमा अस्थायी रूपमा बसोबास गर्दै आएका सर्वसाधारणहरू मतदानका...