असार २२, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा विषादीयुक्त फलपूल तथा तरकारीको आयात रोक्न सरकारको ध्यानाकर्षण भएको छ । सरकारले केही दिन पहिले भारतबाट आयातित फलपूmल तथा तरकारीमा विषादी परीक्षण गरी...