सरकारले गुठी विधेयक फिर्ताको घोषणा गरे पनि प्रदर्शन भने रोकिएन
असार ४, काठमाडौँ (रासस) | सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै आज माइतीघर मण्डलमा सरोकारवालाहरूले खबरदारीसभा आयोजना गरेका छन् ।
सो विधेयकले...