2026-10-10 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कियाराले गूगलबाट सिकेकी थिइन् सेक्स भाइब्रेटर प्रयोग गर्न, हेर्नुस ५ रियाक्सन तश्वीर

नेटफ्ल‍िक्सको पपुलर वेब सीरीज ‘लस्ट स्टोरीज’ मा अभि‍नेत्री कियारा आडवाणीको भाइब्रेटर सीन निकै चर्चामा थियो | नेहा धूपियाको च्याट शो मा पुगेकी कियारा आडवाणीसँग जब भाइब्रेटर प्रयोग गर्ने सीनको क्लाइम्याक्समा क्यामरामा कसरी सजिलै शूट गर्न सकेको भन्ने प्रश्नमा कियाराले त्यससँग जोडिएको रहस्यको खुलासा गरेकी थिइन् | कियाराले बताइन् कि ‘लस्ट स्टोरीज’ मा भाइब्रेटर सीनभन्दा अघि उनि निराश थिइन् | 

कियाराले बताइन् कि करण जोहरले यस सीन गर्ने तरीका देखाए, उनि चाहन्थे कि म यो सीनलाई सहजै गर्न सकूँ | करण जोहर चाहन्थे कि स्क्रीनमा भाइब्रेटर भएको सीनमा कियाराले सजिलै एक्ट गर्न सकुन् | यो सीनभन्दा एकदिन पहिले कियारा निकै निराश थिइन् | वास्तवमा, यस सीन गर्नको लागि कियाराले गूगलमा सर्च गरेको बताएकी थिइन् | मानिसहरु भाईब्रेटर प्रयोग कसरी गर्छन् भन्ने कुरा आफूले गुगलमा हेरेको उनले बताएकि थिइन् | उनले ‘द अगली टुथ’ जस्तो चलचित्रको केहि सीनबाट आफूले भाइब्रेटर चलाउन सिकेको उनले बताएकी थिइन् | 

कियारा कबीर सिंहको फिल्म ‘कविर सिंघ’ मा शाहिद कपूरको अपोजिट देखिने छिन् | फिल्मको निर्देशन संदीप वांगाले गरेका छन् | यो साउथको ब्लकबस्टर फिल्म अर्जुन रेड्डीको रिमेक हो | यो २१ जूनको दिन रिलीज हुँदैछ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध