असल नियतले ल्याइएको विधेयकमा पुल्ठो झोस्नु गलत: मन्त्री बाँस्कोटा
जेठ ३२, काभ्रे | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रियसभामा पेश गर्नुअघि हरेक विधेयकका विषयमा हुने नकारात्मक टिप्पणी राम्रो पक्ष नभएको बताउनुभएको छ ।
मन्त्री बाँस्कोटाले आज काभ्रेपलाञ्चोकको मण्डन देउपुर...