पाँच पटक सांसद बन्नुभएका ८१ वर्षीय श्रेष्ठ भ्रष्टाचार निवारण अभियानमा
नारायण अधिकारी, जेठ २८, चितवन । जीवनको अधिकांश समय राजनीति र लाभको पदमा बिताउनुभएका ८१ वर्षीय भीमबहादुर श्रेष्ठ विगत एक दशकयता भ्रष्टाचार निवारण अभियानमा सक्रिय हुनुहुन्छ ।
युवा अवस्थादेखि नै कम्युनिष्ट...