शहीदका नाममा छात्रवृत्ति प्रदान
जेठ २४ काठमाडौँ (रासस) | नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीले देशमा लोकतन्त्रको प्राप्तिपछि पनि जनताले खोजेको उपलब्धि अझै हासिल हुन नसकेको बताउनुभएको छ ।
आज सूर्यविनायकमा आयोजित शहीद...