2026-10-10 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चित अभिनेत्री विद्या बालन शकुन्तलादेवीको बायोपिकमा

वैशाख २०, मुम्बई | बलिउडमा चर्चामा आउने गर्छिन एक्ट्रेस विद्या बालन । उनले आफ्नो चर्चालाई ‘द डर्टी पिक्चर’ मा अभिनय गरेपछि बढाउन सफल भइन् । यिनै विद्यालाई अब शकुन्तला देवीको बायोपिकमा देख्न पाइनेछ । उनि गणितीज्ञ शकुन्तला देवीको भूमिका निर्वाह गर्दैछिन् ।

शकुन्तला गणितमा तीक्ष्ण थिइन् । त्यसैले उनलाई मानव कम्प्युटरको नाम दिइएको थियो । विद्याले अफ्नो ट्विटर अकाउन्टमा यो खबर सेयर गरेकी छन् । उनले लेखेकी छन्,‘जिनियस शकुन्तलादेवीको भूमिका निर्वाह गर्न उत्साहित छु। मानव कम्प्युटरको सत्य घटनालाई जीवन्त बनाउन पाउँदा रोमाञ्चित छु ।’

एउटा सानो सहरकी भारतीय युवती जसले संसार हल्लाएकी थिइन्। खबरअनुसार यो फिल्म २०२० मा रिलिज हुनेछ। फिल्मको नाम ‘शकुन्तला देवी’ राखिएको छ। यो फिल्म ‘लन्डन पेरिस न्युयोर्क’ र ‘बेटिङ’ जस्ता फिल्मबाट चर्चामा आएकी अनु मेननले निर्देशन गर्दैछिन्। फिल्म विक्रम मल्होत्राले निर्माण गर्न लागेका हुन् । 

शकुन्तला देवीलाई उनको अविश्वसनीय रूपबाट छिटो गन्न सक्ने क्षमताको कारण ‘मानव कम्प्युटर’ को उपमा दिइएको हो। उनले कुनै औपचारिक शिक्षा लिएकी थिइनन्। यही प्रतिभाका कारण १९८२ मा उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखिएको थियो । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध