प्रधानमन्त्रीसहित शीर्ष नेताहरु मध्यरातसम्म चन्द्रागिरीमा
चैत २९, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरु बैठकका लागि चन्द्रागिरी पुगेका छन् ।
बिहीबार अबेरसम्म नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्रीसहित अर्का अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा...