विप्लवमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै युरोपबाट आयो कडा विज्ञप्ति
चैत्र १, काठमाडौं । नेपाली जनप्रगतिशील मोर्चा, युरोपले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ ।
मोर्चामा आबद्ध बेल्जियम, जर्मनी पोर्चुगल, स्पेनका संघ संगठनले संयुक्त...