फागुन ३०, काठमाडौं । सामाजिक सञ्जाल ‘फेसबुक’मा समस्या आएको छ । बुधबार रातिदेखि फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपमा बिभिन्न समस्या देखिएको हो ।
विश्वभारीका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप कहिले खुल्ने कहिले नखुल्ने...