गृहमन्त्री थापा इन्डोनेशिया प्रस्थान
साउन २०, काठमाडौँ (रासस) | गृहमन्त्री रामबहादुर थापा इन्डानेशिया प्रस्थान गर्नुभएको छ । इन्डोनेशियाको राजधानी बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आज बेलुका...