चिसाङ शेर्पा | साउन १९, खोटाङ | वडा शिक्षा समिति लफ्याङले प्रथम त्रैमाशिक परिक्षाको नतिजा प्रकाशन गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वडामध्ये शिक्षामा नमुना वडा बनाउने उद्देश्यले...