आगामी निर्वाचनमा पनि बहुमत ल्याउने अवस्था छैन, धेरै सिट जित्ने गरी चुनावको तयारी गर्नू: देउवा
काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पनि पार्टीले बहुमत नल्याउने भन्दै धेरै सिट जित्ने गरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। सोमबारबाट भैरहवामा सुरु भएको प्रतिनिधिसभा...