गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै
काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापा पहिलोपटक पार्टी कार्यालय सानेपामा पुगेर बैठक राख्दैछन् । आज बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको उम्मेदवार गगन थापालाई अगाडि बढाएर जाने निर्णय गर्न...