काठमाडौँ | नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेला आज पनि जारी रहेको छ। डा.शंशाक कोइरालाको अध्यक्षतामा सुकेधारामा जारी राष्ट्रिय भेलामा आज विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल सुरु भएको छ ।...