नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला
काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीभित्रको कुनै समूहमा नरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोइरालाले आफ्नो...