वैशाख ३१, काठमाडौं । स्थानीय तहको पहिलो चरणको चुनाव अन्तर्गत आइतबारको मतदानको समय सकिएको छ ।
पाँच बजेसम्म लाइनमा बसेकाले भने मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ...