त्यो दिन छोरो जन्मिएर भोट हाल्न पाइन, कति छिट्टै बितेछ २० वर्ष !
वैशाख ३०, काठमाडौं । ‘दुई दशकअघिको स्थानीय निकायको निर्वाचनको दिन म झल्झली सम्झिरहेको छु ।’
कीर्तिपुर नगरपालिका-६ नयाँबस्ती निवासी विष्णु्माया आचार्य भन्नुहुन्छ, ‘शनिबार दिन थियो, बिहान ४ बजे नै मलाई बेथा लाग्यो र...