‘ब्लड मनी’ बुझाउन दुई नेपाली युवालाई साउदी अदालतको आदेश
बैशाख १८, काठमाडौं । रोजगारीका लागि साउदी अरेबिया पुगेका दुई युवालाई ‘ब्लड मनी’ बुझाउन त्यहाँको अदालतले फैसला गरेको छ ।
यो खबर सुनेपछि स्वदेशमा रहेका परिवारलाई पैसा कसरी जुटाउने भन्ने समस्या सिर्जना...