कुलमानले अन्तरिम आदेश पाएनन्,आइतबार हितेन्द्रसहितको मुद्दा साथै राखेर हेरिने
काठमाडौँ | नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग्दै सर्बोच्च अदालतमा गएका कुलमान घिसिङको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाईसँगै सरकारको पनि कुरा सुन्ने अदोश भएको छ । कुलमानले...