रवीन्द्र-धवललगायतलाई ३ बजेपछि सरकारी वकिलकहाँ लगिने, पक्राउ परेकाको कसुर केलाउँदै प्रहरी
काठमाडौँ | राजावादी प्रदर्शनलाई उत्तेजित बनाएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका थुनुवालाई अपराह्न ३ बजेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिने भएको छ । उनीसहित पक्राउ परेका...