टोखा–नुवाकोट सुरुङमार्ग यसरी बन्नेछ, २ बर्षमै ४८ किमीको सडक बनिसक्ने
टोखा–नुवाकोट सुरुङमार्ग यसरी बन्नेछ
मंसिर २४, काठमाडौं | काठमाडौं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्गअन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी भएको छ...