रोल्पाली भन्छन्- बलिदान गर्न तयार छौं, प्रदेश विभाजन अस्वीकार्य

मङ्सिर १७, रोल्पा । प्रदेश टुक्र्याएको विरोधमा हप्ता दिनदेखि आन्दोलनरत रोल्पाली र प्यूठानीले बलिदानी गर्न तयार रहेको बताएका छन् ।
बिहीबार रोल्पाको खुङ्ग्रीमा आयोजित संयुक्त विरोध सभामा बोल्ने...