मंसिर २६, पर्वत । जिल्लाको देउपुर ५ टापु गौडाको घट्टेखोला किनारमा गुफा फेला परेको छ । स्थानीयबासीले शनिवार उक्त गुफाकोा भित्री तहसम्म पुगेर अबलोकन गरेका छन् । पहिलेपहिले गाउँमा गुफा...