ट्रम्प–जेलेन्स्की विवादमा मेदभेदेवको कडा टिप्पणी– अहंकारी सुँगुरले गतिलो झापड भेट्यो
एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीच भेटवार्तामा भएको विवादलाई लिएर रुसका पूर्वराष्ट्रपति दिमित्रि मेदभेदेवले कडा प्रतिक्रिया दिएका छन् । उनले जेलेन्स्कीलाई सुँगुरको उपमा दिँदै अमेरिकामा...