एजेन्सी | ‘मङ्की सेल्फी’ मुद्दा अब सकिएको छ । यस मुद्दामा फोटो ग्राफर डेभिड स्लेटरलाई कपीराइट कानुनअनुसार अदालतमा पेस गरिएको थियो किनभने उनको क्यामराबाट एउटा बाँदर आफँैले आफ्नो तस्बिर खिचेको...