साउन ११, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा शून्य समयमा सांसदले अत्तरिया नगरपालिकामा रहेका सुकुम्बासी समस्या हल गर्न, स्थानीय निकायको सङ्ख्या न्यूनतम एक हजार बनाउन र प्रवासी नेपालीलाई आगामी...