प्रहरीलाई गायिका आस्था राउतको कटाक्ष : न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नी त्यो भाइलाई मामा..
काठमाडौँ | चितवनमा प्रहरीले एक युवामाथि गरेको निर्घात कुटपिटको विरोध गर्दै गायिका आस्था राउतले प्रहरीलाई कटाक्ष गरेकी छिन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै उनले बोल्नै नहुने कस्तो गणतन्त्र...