रास्वपा सांसदद्वय सुमना र सोविताले संसदमा बोल्न नदिएको भनेकोमा सभामुखको असन्तुष्टि
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय सुमना श्रेष्ठ र सोविता गौतमले संसद बैठकमा आफूहरूलाई बोल्न नदिएको प्रचारबाजी गरेको भन्दै सभामुख देवराज घिमिरेले असन्तुष्टि जनाएका छन् । यस विषयमा उनले 'कन्सर्न'...