गृहमन्त्री लेखकद्धारा पोखरामा बेलुन पड्किएको घट्नाबरो छानबिन समिति गठन
काठमाडौँ | गृहमन्त्री रमेश लेखकले हिजो (शनिबार) पोखरामा बेलुन पड्किएको घटनाबारे छानबिन गर्न समिति बनाएका छन् । गृहमन्त्री लेखकको निर्देशनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणी पाण्डेको नेतृत्वमा समिति बनेको...